ट्रेक्टर दर्ुघटनामा मृत्यु
सल्यान, २७ साउन -युस)- सल्यानमा ट्रेक्टर दर्ुघटना हु“दा शुक्रवार एकजनाको ज्यान गएको छ । सल्यानको श्रीनगरबाट सिद्धेश्वरीको ढोरचौरतर्फजा“दै गरेको रा १ त ७७७ नम्बरको ट्रेक्टर दर्ुघटना हु“दा सल्यानको सिद्धेश्वरी गाविस-७ का ३५ वषर्ीय चालक जितबहादुर बोहराको ज्यान गएको हो । दर्ुघटनामा परी घाइते भएका बोहराको नेपालगञ्ज उपचार गर्न लैजा“दै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।