shivrath
शनिवार, 3 दिसंबर 2011
गुरुवार, 1 सितंबर 2011
आदरणीय , शिवरथ वासी आंमा,वुवा , दाजु , भाई तथा दिदी, बहिनीहरूमा सर्वप्रथम त म कलिराम घर्ति लगाएत सम्पुर्ण प्रवासी सिवरथ वासिहरूको तर्फबाट न्यानो अभिवादन , साथै नमस्कार। वैदेशिक रोजगारीको सिलसिलामा प्रवासी जीवन विताइ रहेका प्रवासी सिवरथ वासीशरूको एकतामा आफ्नो गाँउ आफै बनाऊ भन्ने मूल नाराका साथ केहि नया र नौला कार्यहरु गर्ने प्रयास गरेका छौ . यस कार्यमा यँहा हरुको भर पुर साथ र सल्लाह , सुझाबको पूर्ण आसामा छौ .\
सम्पूर्ण प्रवासी शिवरथ वासीहरू
समुन्द्रपारी , खाडिमुलुक
सदस्यता लें
संदेश (Atom)